सतुङ्गल आगलागी प्रकरणः दर्ता भएका व्यवसायीलाई राहत दिने प्रकृयामा चन्द्रागिरि नगरपालिका

थानकोट । चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित राजकुमार सिंह महर्जन र उनकी पत्नी गुनुमाया महर्जनले सञ्चालन गरेको राधेराधे कम्प्लेक्समा बिहीबार बिहान भएको आगलागी प्रकरणका बारेमा छानबिन तथा क्षतिको विवरण संकलनको कार्य जारी छ । सो कम्प्लेक्समा भुइँतलामा १४ र माथिल्लो तलामा १४ वटा गरि जम्मा २८ वटा व्यावसायिक सटरहरू थिए । सटर धनी महर्जनका अनुसार सो संरचना … Continue reading सतुङ्गल आगलागी प्रकरणः दर्ता भएका व्यवसायीलाई राहत दिने प्रकृयामा चन्द्रागिरि नगरपालिका