राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

Thankot Times

थानकोट ।

थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति नेपाली महिला फुटबलको टाेलीका ३१ सदस्य चयन भएका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला जोशी रहेका छन् ।

रक्षकहरूमा गीता राना, निशाा ठोकर, अमृता जैशी, पुजा राना, बिमला बिक, मन माया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी र सविना चौधरी छन् ।

मिड फिल्डरमा रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउट, तुलसा बोहरा, बिला चौधरी, अनिता बस्नेत, सबिता राना मगर र सुष्मा तामाङ छन् ।

स्ट्राइकरमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चण्ड्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन र पुर्णिमा राई छन् ।

योसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको टोली पनि ३१ सदस्यीय बनेको छ ।

बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् ।

आगामी मे ३० र जुन ३ मा नेपाल र थाइल्यान्डले मैत्रीपूर्ण खेल खेल्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *