सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालद्धारा सगरमाथाको सफल आरोहण
थानकोट । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । आइतबार (जेठ ४ गते) बिहान ९ः२० बजे उनले आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएको सगरमाथा वेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका … Continue reading सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालद्धारा सगरमाथाको सफल आरोहण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed