यतिसम्म बन्याे कीर्तिपुर क्रिकेट रंगशाला
थानकोट ।
कीर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिवद्धता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।
सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राविधिक झन्झटले केही समय ढिला हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हालै केही तस्विर सार्वजनिक गरेकाे छ ।
सबै तस्वीरः क्यान



























