चन्द्रागिरि नगरका जनप्रतिनिधिसहित गुठीयारहरूले आज बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने

थानकोट । चन्द्रागिरि नगरका गुठियारहरूले आज बिहीबार वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ एवं मीननाथको रथ तान्ने भएका छन् । सो कार्यका लागि चन्द्रागिरि नगरबाट हरेक वडाबाट सवारी साधनको व्यवस्था गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । चन्द्रागिरि नगरपालिकाले बिहीबार २० वटा सवारी साधन रिजर्भ गरेर गुठीयारहरूलाई ललितपुर लाने तयारी गरेको हो। जसका लागि कुनै वडामा … Continue reading चन्द्रागिरि नगरका जनप्रतिनिधिसहित गुठीयारहरूले आज बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने