इन्धनको मूल्य बढ्याे

Thankot Times

थानकोट ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल  प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ।

याे मूल्य आज राति १२ बजेबाट लागू हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *