काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपनिर्देशक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध मुद्दा दायर गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *