सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेर एक लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

अघिल्लो दिन तोलामा १ हजार १ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभई समान मूल्यमा कारोबार भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *