पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रति लिटर दुई रुपैयाँ बढाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *