सुन चाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

आज सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ ।

यस दिन सुनचाँदीको मूल्य आइतबारकै झैं कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।

सोमबार चाँदीको मूल्य तोलाको दुई हजार १ सय ६५ रुपैयाँ कायम छ ।

हिजो आइतबार पनि चाँदी प्रतितोला दुई हजार १ सय ६५ रुपैयाँमा नै कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *