कलंकीदेखि सिस्ने खोलासम्मको सडक ११-११ मिटरको कायम गर्ने चन्द्रागिरि नगरको निर्णय

थानकोट । चन्द्रागिरि नगरको कार्यपालिका बैठकले त्रिभुवन राजपथको कलंकी (खडकुले पुल) देखि नागढुङ्गा- पिपलामोड (सिस्ने खोला) सम्मको मुख्य सडक खण्डको सडक केन्द्रबाट दायाँ बायाँ सडकको मापदण्ड कायम गर्ने निर्णय गरेको छ । यस सम्बन्धमा विस्तृत अध्ययन र छलफलपश्चात चन्द्रागिरि नगरपालिकाको कार्यपालिकाको २०८२ बैशाख २५ गतेको बैठकबाट निश्चित आधारहरुसहित उक्त सडकको केन्द्रबाट दायाँ बायाँ ११-११ मिटरको मापदण्ड … Continue reading कलंकीदेखि सिस्ने खोलासम्मको सडक ११-११ मिटरको कायम गर्ने चन्द्रागिरि नगरको निर्णय