आर्थिक वर्ष २०८२-८३ का लागि चन्द्रागिरि नगरको बजेट २ अर्ब ९३ करोड ४६ लाख प्रस्ताव

थानकोट । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार अनुसार स्थानीय तह उपप्रमुख वा उपाध्यक्षले आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई सभामा पेश गर्नुपर्ने प्रावधान छ । तर, चन्द्रागिरि नगरमा भने इतिहासमा पहिलोपटक नगरप्रवक्ताले नगर सभामा वार्षिक बजेट वाचन गरेका छन् । स्रोत अनुमान बिना बजेट ल्याइएको भन्दै नेकपा … Continue reading आर्थिक वर्ष २०८२-८३ का लागि चन्द्रागिरि नगरको बजेट २ अर्ब ९३ करोड ४६ लाख प्रस्ताव