टाैदहमा २२औं राष्ट्रिय धान दिवस मनाइँदै
थानकोट । नेपाल किसान महासंघ काठमाडाैं जिल्ला कार्य समितिको आयोजनामा यहि असार १५ गते कीर्तिपुर नगरपालिका-०६ टाैदहमा राष्ट्रिय धान दिवस मनाइने भएको छ । असार १५ गते देशव्यापी रुपमा धान दिवस मनाउने चलन छ । कीर्तिपुरमा हुने कार्यक्रममा कृषि मन्त्री रामनाथ अधिकारी, संघीय सांसद् राजेन्द्रकुमार केसी लगायतको उपस्थिति रहने नेपाल किसान महासंघ काठमाडाैं जिल्ला अध्यक्ष … Continue reading टाैदहमा २२औं राष्ट्रिय धान दिवस मनाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed