चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखनमा हाई न्यू भिजनका आदर्श विज्ञान पहिलो
थानकोट । चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखन तथा वाचन प्रतियोगितामा हाई न्यू भिजन एकेडेमीका आदर्श विज्ञान खड्काले पहिलो स्थान हात पारेका छन् । मेरो प्यारो देश नेपाल शीर्षकमा आयोजित प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित हाई न्यू भिजन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छात्र आदर्श विज्ञान खड्का पहिलो भएको प्याब्सन चन्द्रागिरि नगरले जनाएको छ । यस्तै, … Continue reading चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखनमा हाई न्यू भिजनका आदर्श विज्ञान पहिलो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed