नेपाल आयल निगम थानकोट डिपोमा कार्यरत कर्मचारीकै संलग्नतामा इन्धन चोरी

थानकोट । नेपाल आयल निगमको थानकोट डिपोबाट इन्धन ढुवानी हुने ट्याङकरबाट कार्यालयका कर्मचारीको संलग्नतामा तेल चोरी गर्ने गरिएको पाइएको छ । गत जेठ ३० गते थानकोट डिपोबाट तेल भरेर गएको ना.४ ख ९४२२ नम्बरको ट्यांकरमा निगम थानकोट डिपोका अपरेसन अधिकृत गणेशराज जोशीले २० हजार लिटरको ट्यांकरमा थप ३ सय लिटर तेल थपेर पठाएर बाटोमा पुन … Continue reading नेपाल आयल निगम थानकोट डिपोमा कार्यरत कर्मचारीकै संलग्नतामा इन्धन चोरी