एसइईको पूरक परीक्षा तालिका सार्वजनिक

थानकोट । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आज एक सूचना जारी गर्दै नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्। परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको … Continue reading एसइईको पूरक परीक्षा तालिका सार्वजनिक