एसइई-२०८१ः ब्राइट फ्यूचरका चार जना विद्यार्थीले प्राप्त गरे ४ जीपीए

थानकोट । गत वर्ष चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रबार नतिजा प्रकाशन भएसँगै सम्बन्धित विद्यालयहरूले आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सार्वजनिक गर्ने क्रम जारी छ । आज शनिबार परेका कारण अधिकांश सरकारी/सामुदायिक विद्यालयले गत वर्ष चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाको विवरण सार्वजनिक गरेका छैनन् । संस्थागत विद्यालयलहरूले भने … Continue reading एसइई-२०८१ः ब्राइट फ्यूचरका चार जना विद्यार्थीले प्राप्त गरे ४ जीपीए