शनिबार राति चन्द्रागिरि-२ मसिनेमा पहिरोले कार पुरेपछि…

थानकोट । चन्द्रागिरि नगरपालिका वडा नम्बर-२ स्थित बाँडभञ्ज्याङ मसिनेमा पहिरोले कार पुरिएको छ । शनिबार राति करिब ९ बजे माथिल्लो मसिने र तल्लो मसिनेको दोबाटोमा बा ५ च ११४५ नम्बरको कार पहिरोमा पुरिएको थियो । मसिनेबाट थानकोटतर्फ आउँदै गरेको कारलाई प्रहरी प्रभाग नागढुङ्गाका प्रहरीले पहिरो पन्छाएर निकालेका थिए । कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको … Continue reading शनिबार राति चन्द्रागिरि-२ मसिनेमा पहिरोले कार पुरेपछि…