नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

बिहीबार नेपाली बजारमा लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ  कायम छ ।

अघिल्लो दिनको तुलनामा आज बहुमूल्य धातु को भाउ प्रति तोलामा ४ सय रुपैयाँले बढेको हो ।

बिहीबार चाँदीको भाउ अघिल्लो दिनको दाँजोमा तोलामा २५ रुपैयाँ बढेको छ ।

हिजो सो धातु प्रतितोला २ हजार १ सय ४५ रुपैयाँ रहेकोमा यस दिन आज २ हजार १ सय ७० रुपैयाँ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *