रिब्स माविमा यस वर्षबाट कक्षा ११ मा पनि पठनपाठन हुने
थानकोट । चन्द्रागिरि नगर क्षेत्रकै अग्रणी संस्थागत विद्यालय मध्येको एक रिब्स माविले यस शैक्षिक वर्ष (२०८२) बाट कक्षा ११ मा पनि पठन पाठन सुरु गर्ने भएको छ । चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले यसवर्ष कक्षा ११ मा विभिन्न छ वटा विषयमा पठन पाठन सुरु गर्न लागेको विद्यालयले जनाएको छ । जसअनुसार विद्यालयमा लेखा (एकान्टेन्सी), कम्प्युटर … Continue reading रिब्स माविमा यस वर्षबाट कक्षा ११ मा पनि पठनपाठन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed