सडकमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरेको महानगर प्रहरीले फेला पारेपछि
थानकोट ।
काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले जानकी कलर टेकलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित गाडी वा व्यक्तिबाट सडकमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरेको भन्दै आइतबार ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।



















