त्रिभुवन राजपथको ११ मिटर मापदण्डको पत्र लिएर चाक्सीबारी पुगे चन्द्रागिरिका जनप्रतिनिधि
थानकोट । नगरपालिकाकाे निर्णय अनुसार त्रिभुवन राजपथ अन्तर्गत कलंकी-पिपलामाेड सडककाे मापदण्ड कायम गर्न माग गर्दै चन्द्रागिरि नगरका जनप्रतिनिधि, प्रदेश तथा संघीय सांसद र नेपाली काँग्रेसका नेता कार्यकर्ताले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन् । बुधबार बिहान सांसद राजेन्द्रकुमार केसी, पुकार महर्जन, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका वडाध्यक्षहरु कृष्णप्रसाद खड्गी (प्रवक्ता), नरेन्द्रराज श्रेष्ठ, … Continue reading त्रिभुवन राजपथको ११ मिटर मापदण्डको पत्र लिएर चाक्सीबारी पुगे चन्द्रागिरिका जनप्रतिनिधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed