सम्झाैताअनुसार चन्द्रागिरि नगर प्राथमिक अस्पतालको भवन निर्माण सम्पन्न नभएपछि….

थानकोट । ठ्याक्कै दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरि २०८० गत असार २० गते भएको चन्द्रागिरि नगर प्राथमिक अस्पतालको भवन निर्माण कार्य निर्धारित अवधिमा नटुंगिएपछि म्याद थपिएको छ । चन्द्रागिरि नगरपालिका वडा नंं ४ स्थित हाल सञ्चालनमा रहेको प्राथमिक अस्पताल हातामा २०८० माघ ३ गते नगरप्रमुख घनश्याम गिरीले ३ तल्ले अस्पताल भवनको शिलान्यास गरेका थिए । … Continue reading सम्झाैताअनुसार चन्द्रागिरि नगर प्राथमिक अस्पतालको भवन निर्माण सम्पन्न नभएपछि….