तीनथानामा आङ नै सिरिङ्ग हुने दुर्घटना, थानकोट निवासी मोटरसाइकल चालकको ज्यान गयो
थानकोट । त्रिभुवन राजपथ अन्तर्गत कलंकी-थानकोट सडक खण्डको तीनथानास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । यो पनि पढ्नुहोस् चन्द्रागिरिमा सडक बत्ती मर्मत गर्ने क्रममा … Continue reading तीनथानामा आङ नै सिरिङ्ग हुने दुर्घटना, थानकोट निवासी मोटरसाइकल चालकको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed