करारका कर्मचारी हटाउँदै स्थानीय तहहरू, चन्द्रागिरिमा कार्यरत छन १८७ जना करार कर्मचारी
थानकोट । देशका विभिन्न स्थानीय तहहरूले करारमा भर्ना गरिएका कर्मचारीहरू धमाधम हटाउन थालेका छन् । स्थानीय तह अन्तर्गतका शिक्षा,स्वास्थ्य, कृषि तथा अन्य शाखामा रहेका करारका कर्मचारीहरूलाई दार्चुलाको शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका र बैतडीको डिलासैनी गाउँपालिकाले साउन १ देखि हटाउने हटाउन भएका हुन् । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा करारका कर्मचारीलाई … Continue reading करारका कर्मचारी हटाउँदै स्थानीय तहहरू, चन्द्रागिरिमा कार्यरत छन १८७ जना करार कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed