पाैराणिक तिर्थस्थल मातातिर्थमा सत्तल निर्माणका लागि टेण्डर आह्वान, टेण्डर राख्न चकित पार्ने शर्त
थानकोट ।
पाैराणिक तिर्थस्थल मातातीर्थ कुण्डमा सत्तल निर्माण हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित मातातिर्थ कुण्ड परिसरमा नयाँ सत्तल निर्माण हुन लागेको हो ।
सो सत्तल निर्माणका लागि चन्द्रागिरि नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का आह्वान गरेको छ ।
ठेक्का हाल्नका लागि केही सीमा तोकिएको सूचनामा उल्लेख छ ।
प्रकाशित सूचना अनुसार साउन २४ गते सो ठेक्का खोलिनेछ ।
सूचना हेराैं

फाइल फोटो












