स्वास्थ्य बीमा बोर्डले थानकोट अस्पतालसहित ३८४ वटा स्वास्थ्य संस्थालाई तोक्यो प्रथम सेवा विन्दु

थानकोट। स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ । साउन १ गतेदेखि लागु हुनेगरी देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेका रुपमा तोकेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए । आर्थिक वर्ष २०८२/८३ को सुरुवात सँगै साउन १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य बीमा  बोर्डबाट प्रथम सेवा … Continue reading स्वास्थ्य बीमा बोर्डले थानकोट अस्पतालसहित ३८४ वटा स्वास्थ्य संस्थालाई तोक्यो प्रथम सेवा विन्दु