मेयरमा हारेकी नेकपा एमालेकी भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

थानकोट । राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । न्यौपाने अहिले राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । राष्ट्रिय सभामा उनको छ वर्षे कार्यकाल आउँदो फागुनमा सकिँदैछ । २०७४ … Continue reading मेयरमा हारेकी नेकपा एमालेकी भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त