चन्द्रागिरि हिल्सले ल्यायो ‘विद्यार्थी अफर’, साउन ३० सम्म केबलकारको टिकटमा विशेष छुट

थानकोट । काठमाडाैं उपत्यकाको पहिलो केबलकार चन्द्रागिरि केबलकारले विद्यार्थीहरूका लागि लक्षित गर्दै नयाँ स्कीम सार्वजनिक गरेको छ । चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले विद्यार्थीहरूका लागि केबलकार र साहसिक गतिविधिमा २५ प्रतिशत छुट तथा स्काईवाकमा निःशुल्क रमाउन पाउने स्कीम ल्याएको हो । यो क्रम साउन ३० गते (तदअनुसार अगष्ट १५) सम्म जारी रहने हिल्सले जनाएको छ । … Continue reading चन्द्रागिरि हिल्सले ल्यायो ‘विद्यार्थी अफर’, साउन ३० सम्म केबलकारको टिकटमा विशेष छुट