आज थानकोटमा झाडिंखः (रोपाईँ पर्व) मनाइँदै

Thankot Times

थानकोट ।

आज साउन ३ गते चन्द्रागिरि नगरपालिका थानकोटमा झाडिंखः (रोपाईँ पर्व) मनाइँदै छ  ।

गत मंगलबार (असार ३१) चन्द्रागिरि नगरपालिका वडा नं. ४ कार्यालयले सूचना जारी गरी परम्परागत झाडिंखः (रोपाईँ पर्व) हर्षोल्लासका साथ मनाउन समस्त वडाबासीहरूमा अनुरोध समेत गरेको थियो ।

हरेक वर्षामासमा रोपाईं सम्पन्न भएपछि आराम गर्ने परम्परा अनुरुप झाडिंखः पर्वका रूपमा मनाउने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *