एसइई एक्सलेन्स अवार्डबाट चन्द्रागिरिका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सम्मानित

थानकोट ।  निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन)को चन्द्रागिरि नगर समितिले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ठ नतिजा हासिल गर्ने नगरका संस्थागत विद्यालय, ती विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थी र अभिभावकहरूलाई सम्मान गरेको छ ।  शनिबार सतुङ्गलस्थित आँगन रिसेप्सनमा आयोजित एक समारोहका बीच चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नगरको सामाजिक … Continue reading एसइई एक्सलेन्स अवार्डबाट चन्द्रागिरिका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सम्मानित