थानकोट चेकपोष्टबाट हराएको मोटरसाइकल चित्लाङ देउरालीमा भेटियो
थानकोट । थानकोट चेकपोष्टस्थित खानेपानी कार्यालय हातामा पार्किङ गरिएको अवस्थामा एकाएक हराएको मोटरसाइकल गणेशमान सिंह मार्ग अन्तर्गत चित्लाङ देउरालीमा फेला परेको छ । ना २३ प ४९१३ नम्बरको मोटरसाइकल धनीका अनुसार केहीदिन अघि सो मोटरसाइकल बिग्रिएपछि खानेपानी कार्यालय अघिल्तिर रात करिब ११ बजे पार्किङ गरिएकोमा सो भोलिपल्ट बिहान मोटरसाइकल नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो । … Continue reading थानकोट चेकपोष्टबाट हराएको मोटरसाइकल चित्लाङ देउरालीमा भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed