साउने सोमबारको साँझ चन्द्रागिरि हिल्समा विशेष आरती हुने, ४ सय रुपैयाँमै केबलकारको टिकट
थानकोट । चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव क्षेत्रमा साउन महिनाको हरेक सोमबार साँझ हुने आरतीमा सहभागी हुने चाहनेहरूलाई चन्द्रागिरि केबलकारको टिकटमा विशेष छुट हुने भएको छ । काठमाडाैं उपत्यकाको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले साउने सोमबारको साँझ हुने आरती दर्शन गर्न केबलकार टिकटमा विशेष छुट उपलब्ध गराउने निर्णय गरेको हो । जसअनुसार साउन … Continue reading साउने सोमबारको साँझ चन्द्रागिरि हिल्समा विशेष आरती हुने, ४ सय रुपैयाँमै केबलकारको टिकट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed