चन्द्रागिरि नगरमा न्यूनतम मालपोत मूल्याङ्कनः वाडभञ्ज्याङको जग्गा आनाको १ लाख (सूचीसहित)

थानकोट । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि न्यूनतम मालपोत मूल्याङ्कन स्थानीय राजपत्रमा प्रकाशित गरेको छ। गत असार २६ मा प्रकाशित भएको भनिएको सो राजपत्रमा नगरका सबै १५ वटै वडाका जग्गाहरू विभिन्न वर्गमा वर्गीकरण गरी न्यूनतम मालपोत मूल्याङ्कन निर्धारण गरिएको हो । चन्द्रागिरि आर्थिक ऐन- फोटो प्रदर्शनीमा पनि कर, नगरका कर्मचारीसँग विवाद गरेमा जरिवाना … Continue reading चन्द्रागिरि नगरमा न्यूनतम मालपोत मूल्याङ्कनः वाडभञ्ज्याङको जग्गा आनाको १ लाख (सूचीसहित)