चन्द्रागिरि आर्थिक ऐन- फोटो प्रदर्शनीमा पनि कर, नगरका कर्मचारीसँग विवाद गरेमा जरिवाना
थानकोट। चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष अन्तर्गत साउन ४ गतेबाट राजश्व संकलनको कार्य सुरू गरेको छ । चन्द्रागिरि नगरमा चालु आर्थिक वर्षको सुरूको तीन दिन सफ्टवेयर स्तरोन्नति एवं व्यवस्थापनका लागि राजश्व संकलन स्थगित गरिएको थियो । चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ नगरको वेभसाइटमा सार्वजनिक भएको छ । सो ऐनमा … Continue reading चन्द्रागिरि आर्थिक ऐन- फोटो प्रदर्शनीमा पनि कर, नगरका कर्मचारीसँग विवाद गरेमा जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed