सतुङ्गलमा एकजना महिलालाई शंकास्पद सामानसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लियो
थानकोट ।
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलबाट एक जना महिला पक्राउ परेकी छन् ।
बुधबार साँझ उनी शंकास्पद सामानसहित पक्राउ परेको बताइएको छ ।
उनलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
यस बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।












