मच्छेगाउँमा मृत भेटिए १० दिनदेखि सम्पर्कविहिन कीर्तिपुरका व्यवसायी सकेश महर्जन

थानकोट । चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउँस्थित शान्ति वनमा बिहीबार मध्यान्ह फेला परेको शव १० दिनदेखि सम्पर्कविहिन बनेका कीर्तिपुरका सकेश महर्जनको रहेको पुष्टि भएको छ। केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको प्रकृतिको शव पहिचान गर्न कठिनाइ भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। हाल शव परीक्षणका लागि … Continue reading मच्छेगाउँमा मृत भेटिए १० दिनदेखि सम्पर्कविहिन कीर्तिपुरका व्यवसायी सकेश महर्जन