१९ वर्षीय किशोर वाडभञ्ज्याङमा मृत भेटिए

थानकोट । चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभञ्ज्याङमा बिहीबार एक जना युवा मृत फेला परेका छन् ।  प्रहरीका अनुसार स्थानीय बाघ बछाला सामुदायिक वनको एक रुखमा झुण्डिएको अवस्थामा १९ वर्षीय सुरज बुढाको शव फेला परेको हो ।  उनी हुम्ला ताँजाकोट गाउँपालिका वडा नं. ५ का स्थानीय भएको बुझिएको छ ।  उता मच्छेगाउँमा समेत बिहीबार नै … Continue reading १९ वर्षीय किशोर वाडभञ्ज्याङमा मृत भेटिए