प्रसिद्ध रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

Thankot Times

थानकोट ।

व्यावसायिक रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ ।

वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टले एक विज्ञप्ति जारी गर्दै हल अफ फेमर हल्क होगनको निधन भएको जनाएको छ ।

होगनलाई पप संस्कृतिको सबैभन्दा पहिचानयोग्य व्यक्ति मध्यका एक भएको बताएको छ ।

हल्क होगन कुस्तीको इतिहासमा सबैभन्दा लोकप्रिय मध्ये एक थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *