यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)

थानकोट ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको कीर्तिपुरस्थित क्रिकेट मैदानमा दैनिक दुई लाख हर्जना तिरेर निर्माण कम्पनीले काम निरन्तर गरिरहेको छ ।
सबै तस्बिरः क्यान