एन्फाले १ हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने
थानकोट । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । सो फुटबल वितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने विशेष कार्यक्रमका बीच सुरु गर्नेछन्। यो फुटबल वितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत … Continue reading एन्फाले १ हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed