गोल्फुटारमा शव फेला

Thankot Times

थानकोट ।

काठमाडाैंको बुढानिलकण्ठ गोल्फुटारमा ६७ वर्षीया वृद्धाको शव फेला परेको छ ।

प्रहरीका अनुसार सो स्थानमा डेरामा बस्ने ६७ वर्षीया कृष्णदेबी श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

उनी काठमाडौं महानगरपालिका २६ सामाखुशी स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *