सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी ३५ रुपैयाँले घटेर दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *