प्याब्सन चन्द्रागिरि कप छात्र फुटसलको उपाधि लगातार दोश्रो वर्ष रिब्स माविको पोल्टामा
थानकोट । फाइनल खेलमा जर्सी नं. ११ का ब्लेस गुरुङले ह्याट्रिक गरेपछि चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले जारी चाैथो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधि जितेको छ । रिब्सले गतवर्ष पनि सो उपाधि जितेको थियो । एकतर्फी बनेको फाइनल खेलमा बालतारा एकेडेमीको पोष्टमा रिब्सले ७ गोल गर्यो । बालताराले १ गोल फर्कायो । खेलमा … Continue reading प्याब्सन चन्द्रागिरि कप छात्र फुटसलको उपाधि लगातार दोश्रो वर्ष रिब्स माविको पोल्टामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed