धादिङको गजुरी क्षेत्रमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा

थानकोट। देशका केही स्थानमा पछिल्लो २४ घण्टामा ‘धेरै भारी’ वर्षा भएको छ । त्यसमध्ये धादिङमा सबैभन्दा बढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार (साउन १९) बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार, यो अवधिमा धादिङको गजुरीमा १६९.४ मिलिमिटर पानी परेको छ । “अहिले पनि कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ,” … Continue reading धादिङको गजुरी क्षेत्रमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा