उच्च अदालत पाटनले दियो दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

Thankot Times

थानकोट ।

काठमाडौंको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

तीनकुनेमा राजावादी समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमा संलग्न रहेको अभियोगमा कारागारमा रहेका प्रसाईंलाई उच्चले सोमबार धरौटीमा छाड्न आदेश दिएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *