चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय भवन बनाउन मन्त्रिपरिषद् बाट जग्गा स्वीकृत

थानकोट । साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय बनाउन सार्वजनिक जग्गा दिने निर्णय गरेको छ। भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको नाममा रहेको साबिक थानकोट महादेवस्थान गाविस वडा नं. ८ ख मा रहेको ३ रोपनी जग्गा चन्द्रागिरि नगरपालिका वडा नंं ७ को … Continue reading चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय भवन बनाउन मन्त्रिपरिषद् बाट जग्गा स्वीकृत