एसइई पुरक परीक्षाका लागि केन्द्र निर्धारण, चन्द्रागिरिका विद्यालयका लागि कहाँ-कहाँ पर्यो केन्द्र ?

थानकोट । शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । इकाईले यही मंगलबार परीक्षा केन्द्र सार्वजनिक गरेको हो । साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाका लागि ७ वटा परीक्षा केन्द्र निर्धारण गरेको इकाईले जनाएको छ । चन्द्रागिरि नगरका सामुदायिक तथा … Continue reading एसइई पुरक परीक्षाका लागि केन्द्र निर्धारण, चन्द्रागिरिका विद्यालयका लागि कहाँ-कहाँ पर्यो केन्द्र ?