रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त रहेका दुई केन्द्रीय विभागको प्रमुख मनोनयन गरेको छ ।

शुक्रबार जारी केन्द्रीय समिति बैठकले श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतमलाई मनोनयन गरेको छ ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनीत गरिएको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *