नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी नैकापबाट १३ हजार रुपैयाँ घुससहित समातिए

थानकोट । चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गाको नयाँ पूर्जा बनाउन घुस मागेको आरोपमा नापी कार्यालय कलङ्कीका एक कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको अवस्थामा कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सोमबार नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार सो प्रकरणमा कार्यालय प्रमुख र सर्भेक्षकको समेत मोबाइल उपकरण नियन्त्रणमा लिइएको … Continue reading नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी नैकापबाट १३ हजार रुपैयाँ घुससहित समातिए